बाढीले बगाएको सडक मर्मत गरेपछि ढुंगे क्षेत्रमा चल्न थाले गाडी
नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सेव सञ्चालनमा आएको छ। विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन सञ्चालनमा आएसँगै यातायात सेवा सहज भएको छ। भोटेकोसी बाढीले क्षति पुर्याएका सडक तथा डुबानमा परेका बस्तीमा सवारी सञ्चालनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ। ढुङ्गेबजारको बस्ती र सडकमा पुगेको क्षति तथा डुबानको अव
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







